You are viewing the translated version of आयोजनाको प्रमुखले अनुगमन तथा मूल्याङ्कन गर्ने.

Section 13
आयोजनाको प्रमुखले अनुगमन तथा मूल्याङ्कन गर्ने
आयोजनाको प्रमुखले नियमित रूपमा आयोजनाको अनुगमन तथा मूल्याङ्कन गरी प्राप्त तथ्यका आधारमा आयोजना सम्बन्धी निर्णयलाई तथ्यपरक बनाउने, समस्या पहिचान गरी समाधान गर्ने र सोको विवरण सम्बन्धित मन्त्रालय र आयोगमा पठाउनु पर्नेछ।